You are viewing the translated version of प्राधिकरण स्वशासित संस्था हुने.

Section 4
प्राधिकरण स्वशासित संस्था हुने
(१) प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ।
(२) प्राधिकरणको आफ्नो छुट्टै छाप हुनेछ।
(३) प्राधिकरणले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ।
(४) प्राधिकरणले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजुर. लाग्न सक्नेछ।